काठमाडौं १६ जेठ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय निर्वाचन आयोगले गरेको छ ।
गृह मन्त्रालयले खरेलको काज सुरुवाका लागि सहमति माग्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
आयोगको शुक्रबार बसेको बैठकले खरेलको काज सुरुवाका लागि सहमति नलिने निर्णय गरेको हो ।असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै आयोगले खरेलको सरुवा रोकेको हो ।
सार्वजनिक समारोहमा आफू भन्दा माथिका अधिकृतमाथि टिप्पणी गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको थियो । उनले डीआईजीहरु बढूवाका लागि ब्रिफकेश बोकेर शक्ति केन्द्र धाउछन् भनी सार्वजनिक कार्यक्रममा विवादमा परेका थिए ।
रहरीका डीआइजीहरु एआइजीमा बढुवा हुन पैसाको ब्रिफकेस बोकेर नेताको घरदैलोमा जाने गरेको बताएपछि खरेल विवादको शिखरमा छन् । – See more at: https://www.dainiknepal.com/2014/05/5345.html#sthash.aCMO14Ie.dpuf
सार्वजनिक समारोहमा आफू भन्दा माथिका अधिकृतमाथि टिप्पणी गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको थियो । उनले डीआईजीहरु बढूवाका लागि बि्रफकेश बोकेर शक्ति केन्द्र धाउछन् भनी सार्वजनिक कार्यक्रममा बोलेका थिए । – See more at: http://www.ekantipur.com/np/2071/2/16/full-story/390064.html#sthash.hYvrOQA6.dpuf













प्रतिक्रिया