७ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा अध्यक्ष ओलीः पार्टी प्रवेश गराउनेदेखि विद्युतीय बस यात्रासम्म (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रुपन्देहीमा विभिन्न समारोहमा व्यस्त रहे ।

विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेलाई स्वागतदेखि, भ्यूटावर उद्घाटन एवम् विद्युतीय बस यात्रासम्म अध्यक्ष ओलीले गरे ।

सबै कार्यक्रम सम्पन्न गरेर अध्यक्ष काठमाडौँ फर्किएका छन् ।

हेर्नुस् तस्वीरमा: