
काठमाडौँ, १५ चैत । नेपाली काँग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाशरण महतले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतरुपमा यस्तो निर्णय गरेको महतले बताए ।















प्रतिक्रिया