
मुम्बई । भारतको चलचित्र उद्योग बलिउडमा थुप्रै कलाकार जन्मिएका छन् । पुरानो समाजमा जन्मिएका कलाकारका बारेमा झन रोचक कुरा छन् । भारतका सुपरस्टार राजेश खन्नाको पनि रोचक कथा छ । उनी जहाँ जान्थे उनको कार सँगै हुन्थ्यो ।
उनले कार छाडेर गएपछि युवतीहरु कारमै चुम्बन गर्थे । त्यस्ता कतिपय पुराना कलाकारको आफ्नै इतिहास छ । पुरानो समाजमा अहिले पनि चलन चल्तीमा रहेका नायक नायिकाहरुको कला प्रस्तुत गर्ने शैली हामीले देखाउन खोजेका छौं ।
विभिन्न गीतमा भारतका सुपरस्टार अक्षयकुमार, अनिल कपुर राजेश खन्ना आमिर खान लगायतका कलाकारको कला प्रस्तुत गर्ने शैली हामीले फोटोबाट देखाउन खोजेका छौं । हेर्नुस पुरानो समाजमा चलन चल्तिमा रहेको कलाकारको कला । एजेन्सी
पहिलो फोटोमा भारतकी चर्चित नायिका रविना टण्डनसँग नाच्दै अक्षयकुमार ।
दोस्रो फोटोमा अनिल कपुर र श्रीदेवी जवानी वर्षातमा ।
तेस्रो फोटोमा अनिल र माधुरी दिक्षीत ।
चौथो फोटामा सोनाली जोशी र आमिर खान ।
पाँचौ फोटोमा अक्षयकुमार र कट्रिना कैफ ।



















प्रतिक्रिया