१३ कार्तिक २०८३, शुक्रबार

एमालेको स्थायी कमिटी बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।