१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सुरु भएको छ । बैठक गएको शुक्रबारदेखि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न करिब साढे १२ बजे बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनमा केन्द्रित हुनेछ ।

कांग्रेसभित्र निर्वाचनमा गठबन्धन आवश्यक रहे/नरहेको विषयमा फरक–फरक मत छ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन निर्वाचनमा गठबन्धनक आवश्यक रहेको बताउँदै आएका छन् ।