२९ आश्विन २०८३, बिहिबार

हास्य टेलिश्रृखला ‘भद्रगोल’ शुक्रबारबाट सञ्चालनमा आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhadragol-teamकाठमाडौं । दर्शकको रोजाईमा परेको नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृखला ‘भद्रगोल’ आगागी बैशाख ११ गते (शुक्रबार)बाट पुनः सञ्चालनमा आउने भएको छ ।

प्रयोजक कम्पनी भष्ट्राचारमा मुछिएपछि विगत एक महिना अगाडीदेखि बन्द रहेको हास्य टेलिश्रृखला ‘भद्रगोल’ शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको प्रयोजक वल्ड भिजन एड्भरटाइजिङ कम्पनीले जनाएको छ ।

नेपाल लगायत विदेशमा समेत लोकप्रिय बन्दै गएको ‘भद्रगोल’ले सामाजिक विषयवस्तु तिखो वाड हानेर दर्शकलाई मनोरञ्जन दिँदै आएको थियो । भद्रगोलसँगै लामो समयदेखि रोकीएको जिरे खुर्सानी पनि सञ्चालनमा आउने भएको छ ।