
काठमाडौँ, १२ चैत । शनिबार आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि कुटपिट भएको थियो ।
उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया