१३ कार्तिक २०८३, शुक्रबार

कोसी ब्यारेजनजिकबाट ७८ किलो गाँजा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १२ चैत । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले ७८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ६ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार बिहान कोसी ब्यारेजनजिकबाट गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा गएको टोलीले नहरछेउको झाडीमा लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको हो । प्लास्टिकको प्याकेट मा १-१ किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको हो ।