१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा अर्को साता भारत भ्रमणमा जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन् ।

यद्यपि सरकारले देउवाको भ्रमणबारे औपचारिक जानकारी भने दिएको छैन ।