२९ आश्विन २०८३, बिहिबार

नाङ्गो फोटो फेसबुकमा राख्दै तिर्सनाले भनिन्-‘मलाई सानोतिनो कुराले केही फरक पर्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trishna-budathokiकाठमाडौं । सुन्दर जिउडाल भएकी हट मोडल तिर्सना बुढाथोकी आजभोली निकै चर्चामा छिन् । नेपाली मोडलिङ्ग बजारमा नाम दाम कमाउने लाइनमा रहेकी मोडल उत्तेजक र निकै ‘सेक्सी’ मोडल हुन् ।

केही म्यूजिक भिडियोमा अभिनयसमेत गर्न भ्याएकी तिर्सना बुढाथोकीले आफ्नो फेसबुकमा नग्न तस्वीर पोस्ट गरेर सबैको ध्यान तान्न खोजेको प्रस्ट देखिन्छ ।

Tirsana-naked-pics-Tirsana-Budhathokiआफ्नो करियर बनाउन जस्तोसुकै कदम पनि गर्न पछि नपर्ने मोडल तिर्सना यतिबेला भने सामाजिक सञ्जाल फेसबुकबाट चर्चामा आएकी हुन् । उनले फेसबुक नाङ्गो फोटो राखेर ‘मलाई सानो तिनो कुराले केही फरक पर्दैन, म तिर्सना नै हो’ भनेर लेखेकी पनि छन् ।

फोटो र उनले लेखेका शब्दले उनको नाम तिर्सना भएपनि जवानीको तिर्सना पनि पूरा नभएको अर्थ लाग्ने गर्छ । केही दिन अगाडी उनले आफ्नो तिर्सना मेटाउने कोही नभएको बताएकी थिईन् ।

तिर्सनाले यसअघि पनि विभिन्न उत्तेजक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी थिइन् । हलिउड, बलिउडमा जस्तै निर्धक्क हट र सेक्सी पोज दिन तिर्सना कत्तिपनि हिच्किचाउँदैनन् ।