७ कार्तिक २०८३, शनिबार

जन्मदिनमै झलनाथलाई इलामबाट ओलीको झड्का (फोटो फिचर)

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ६ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालाई झड्का दिएका छन्।

खनालको गृह जिल्लामा पुगेर ओलीले नेकपा एमालेमा समाजवादीका नेता कार्यकर्तालाई स्वागत गरेका छन्। एमाले इलाम अध्यक्ष महेश बस्नेतले खनालतिर लागेका करिब ९० प्रतिशत नेता कार्यकर्ता एमालेमा फर्किएको बताए।

खनालको आइतबार जन्मदिन हो। उनी ७२ बर्ष पुगेका छन्। एमाले विभाजनपछि खनाल ओलीका कडा आलोचकका रुपमा प्रस्तुत हुँदै आएका छन्।