१४ कार्तिक २०८३, शनिबार

संक्रमण न्यून, आज २७ जनामा मात्रै कोरोना, २२० जना निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेपालमा कोरोनभाइरसको संक्रमण घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोरोना पुष्टि भएका छन् । बिहीबार ४ हजार ७४७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २७ जनामा संक्रमण भएका हुन् ।

त्यस्तै, २४ घण्टामा देशभर २२० जना संक्रमणमुक्त भएका छन् ।

हाजर देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ छ ।

केही दिनदेखि कोरोनाका कारण मृत्यु भएका छैनन् ।