१४ कार्तिक २०८३, शनिबार

होली हर्षौल्लासका साथ मनाइयो (फोटोफिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । कारोनाभाइरस महामारीका कारण विगत दुई वर्षमा स्वतन्त्र रुपमा होली नमनाइएकोमा यसपालि हर्षौल्लासका साथ मनाइएको छ ।

बिहीबार पहाडी क्षेत्रमा विभिन्न रंग खेलेर होली मनाइएको छ ।

काठमाडौँका चोक चोकमा होली खेलिएको छ । त्यस्तै, शान्ति सुरक्षालाई ध्यानमा राखेर उपत्यकामा ३५ सय बढी प्रहरी परिचालन गरिनुका साथै सवारी चेक पनि बाक्लै गरिएको छ ।

हेर्नुस् तस्वीरमाः