१४ कार्तिक २०८३, शनिबार

नेकपा एकीकृत समाजवादीले चुनावको घोषणा पत्र बनाउदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको घोषणा बनाउने तयारी गरेको छ ।

बिहीबार बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने भएको छ ।