जनकपुरधाम, ३ चैत । नेकपा एमाले धनुषा अध्यक्षमा पुनः राजकिशोर यादव चयन भएका छन् ।
जनकपुरधाममा बुधवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
उनी यसअघि ०७१ मा पनि अध्यक्ष चुनिएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया