७ कार्तिक २०८३, शनिबार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले आजै राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको छ ।

यससँगै अब पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ ।

यस्तो छ निगमको सूचनाः