१४ कार्तिक २०८३, शनिबार

संसद विघटन ओलीको मात्र होइन अन्तर्राष्ट्रिय डिजाइन थियोः प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन अन्तर्राष्ट्रिय डिजाइनले भएको बताएका छन् ।

माओवादीको गैर भौगोलिक प्रादेशिक कमिटीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीको एकल निर्णय मात्र नभइ देश भित्रका प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय डिजाइनले संसद विघटन भएको बताएका हुन् ।

उनले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क र घृणा लाग्ने बताए ।

एमसीसी अनुमोदन नहुँदा ओली फेरि सत्तामा आउने भएकाले पारित गरिएको प्रचण्डले बताए ।