१४ कार्तिक २०८३, शनिबार

सङ्घीय संसदको चालु अधिवेशन अन्त्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गरेकी छन् ।

मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयको आजको सूचनाअनुसार संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको हो ।