२९ आश्विन २०८३, बिहिबार

गीत गाउँदा केटीको स्तन देखिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keti-perryकाठमाडौं । अमेरिकन गायिका केटी पेरीको स्टेज कार्यक्रममा गाउँदा गाउँदै स्तन देखिएाके छ ।

दक्षिण अमेरिका स्थित एक सहरमा आयोजित स्टेज कार्यक्रममा गीत गाउँदै गर्दा उनको स्तन देखिएको हो ।

गायिका केटीको स्तन देखिएपछि स्टेज कार्यक्रम हेर्न आएका दर्शकले उनमाथि दुव्र्यवहार गर्न खोजेका छन् । २९ वर्षीया गायिका केटीले स्टेज कार्यक्रममा उत्तेजक पहिरनमा सहभागि भएकी थिईन् ।

यसअघि गायिका लेडी गागाले शरीरको तल्लो भागमा कपडा नलगाएरै बजारमा हिडिरहको अवस्थामा भेटिएकी थिईन् । त्यस्तो अवस्थामा उनलाई फ्यानहरुले घेरेका थिए । एजेन्सी