
काठमाडौँ, ३० फागुन । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ ।
पार्टीको फागुन २५ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा महासचिव मोहन वैद्य किरणले पेश गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचन बहिष्कार गर्ने उल्लेख छ । बैठकले उक्त प्रतिवेदन पारित गरेको हो ।












प्रतिक्रिया