१४ कार्तिक २०८३, शनिबार

संसद अवरोध नगर्न एमालेलाई सभामुखको विशेष अनुरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न एमालेका सांसदहरुलाई अनुरोध गरेका छन्। संसद बैठकमा सभामुख सापकोटाले संसदमा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै संसद अवरोध नगर्न आग्रह गरे।

उनले भने, ‘जनता र राष्ट्रका सरोकारका विषयमा अवरोधका कारण छलफल हुन सकेन। अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहज गर्न विशेष अनुरोध गर्छु।’ सांसदहरुले सभामुख सापकोटाविरुद्ध पार्टी फुटाउन पाइँदैन भन्दै एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।