१४ कार्तिक २०८३, शनिबार

एनआइसी एशिया लघुवित्तमा कर्मचारी माग, संख्या कति ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, २९ फागुन । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १३ गतेसम्म कम्पनीको  मार्फत् आवेदन दिन सक्नेछन् ।