
काठमाडौँ, २९ फागुन । साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार सुरु भएको केही मिनेटमै शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।
आज नेपाल स्टक एक्सेन्च ९नेप्से० परिसुचक कारोबार सुरु भएको ५ मिनेटै ३६.४६ अंकले उकालो लागेर २६०३।३५ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका १४३ कम्पनीको २ लाख ५७ हजार ७५७ कित्ता शेयर खरिदबिक्री हुदाँ १३ करोड ८९ लाख ९९ हजार बढीको शेयर कारोबार भएको छ ।












प्रतिक्रिया