
काठमाडौँ, २८ फागुन । आइतबार बस्ने संसद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीामा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश (निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् ।
यस्तो छ कार्यसूचीः













प्रतिक्रिया