७ कार्तिक २०८३, शनिबार

२०७९ सालमा के-केमा छन् सार्वजनिक विदा ? (सूचीसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । सरकारले वि. सं. २०७९ सालको विदाको विवरण सार्वजनिक गरेको छ ।

आगामी वैशाख १ गतेदेखि दिइने विदाको सूची गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ ।

नयाँ वर्षमा के-केमा छन् विदाहरु ?