२९ आश्विन २०८३, बिहिबार

अनुष्काको लागि ज्यान दिन पनि तयार छु : क्रिकेटर विराट कोहली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

virat-anushkaमुम्बई । भारतीय राष्ट्रिय क्रिकेटका उप–कप्तान विराट कोहली क्रिकेट भन्दा आफ्नो प्रेम सम्बन्धका कारण बेला बेला चर्चामा आउने गर्छन् । बलिउडकी चर्चित नायिका अनुष्का शर्मासँग प्रेममा रहेका कोहली फेरि एकपटक चर्चामा आएका छन् ।

मुम्बईमा आयोजित एक अन्तरवार्तामा कोहलीले आफुले अनुष्कालाई आफ्नो ज्यान भन्दा बढी माया गरेको बताएका छन् । उनले भनेका छन्-‘मेरो र अनुष्काको प्रेम सम्बन्ध जुनी जुनीलाई हो, परिआएको बेला उनको लागि म ज्यान दिन पनि तयार छु ।’

हामीले सँगै जीवन बिताउने कसम खाएका छौं । हाम्रो सम्बन्ध सामान्य हो । जुन एक प्रेमी र प्रेमिकाबीच हुन्छ । विराटले अन्तवार्तामा भनेका छन् । उनले अनुष्का आफ्नो जिन्दगीमा सधैका आउने आशा पनि राखेका छन् । एजेन्सी

Virat Kohli-Anushka Sharma