२९ आश्विन २०८३, बिहिबार

कामकाजी महिलाका लागि ७ स्वास्थ्य टिप्स

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मानसिक र शारीरिक रूपमा खट्नुपर्ने भएकाले क्याल्सियम र आइरन पाइने खाना प्रशस्त खाने।

–झोल खाना र सलाद बढी खाँदा दिनभरि ताजा महसुस गरिन्छ ।

–चिल्लो, पिरो र मसलादार खाना कम खाने ।

–चिया र कफी कम खाने ।

–काँध, गर्धन र पिठ्यूँको नियमित अभ्यास गर्ने ।

–मर्निङ वाकमा जाने ।

–दिनहुँ व्यायाम गर्न सकिएन भने पनि कम्तीमा हप्ताको तीन दिन व्यायामका लागि समय निकाल्ने । –एजेन्सी