१५ कार्तिक २०८३, आइतबार

पुराना वामपन्थी नेता वर्माको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ फागुन । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएको थियो । केही दिनदेखि उनी ह्याम्स अस्पतालमा उपचारत थिए ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।