१५ कार्तिक २०८३, आइतबार

पासपोर्ट र टिकट बिना विमान पुगेको प्रकरणमा छानविन समितिले बुझायो प्रतिवेदन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । पासपोर्ट र टिकट बिना १८ वर्षका किशोर उड्न लागेको जहाँज भित्र पुगेको प्रकरणमा गठित छानविन समितीले प्रतिवेदन बुझाएको छ ।

आइतबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको समितीले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो ।

१८ वर्षीय किशोर बिना पासपोर्ट र भिषा कतारको दोहा जाने जहाजमा चढ्न पुगेका थिए । सरकारले फागुन १३ गते छानविन समिति गठन गरेको थियो ।