१५ कार्तिक २०८३, आइतबार

स्थानीय तहको निर्वाचन सार्नेबारे कुरा भइरहेको छः माधव नेपाल

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका छन् ।

आइतबार संसद बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले आगामी वैशाखमा तोकिएको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताए ।

नेकपा एमालेलाई फुटाएर नयाँ पार्टी गठन गरेपछि सत्ता प्राप्त गरे पनि आमजनमानसमा विश्वास आर्जन गर्न नेपाललाई कठिन छ । त्यसैले पनि स्थानीय निर्वाचनको मिति सार्न प्रयास हुन थालेको हो ।