
तनहुँ, २२ फागुन । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ ।
आइतबार दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेका छन् ।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगो नियन्त्रणका लागि हेलिकप्टरबा पानी हाल्नेदेखि ७ वटा दमकल परिचालन गरिएको जनाइएको छ ।















प्रतिक्रिया