
काठमाडौं, २२ फागुन । आज आइतबार प्रतिनिधि सभा बैठक बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।
त्यसअघि आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।















प्रतिक्रिया