१५ कार्तिक २०८३, आइतबार

कैलाली कारागारका थुनामा एक युवकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

 

सांकेतिक तस्वीर

काठमाडौँ, २१ फागुन । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएको कारागारले जनाएकाे छ ।

सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्युु भएकाे बताइएको हो ।

मृतक विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए ।