
काठमाडौँ, २० फागुन । साताका अन्तिम दिन शुक्रबार सुनको सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेको छ ।
वृद्धिसँगै शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ ।















प्रतिक्रिया