६ कार्तिक २०८३, शुक्रबार

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष चेम्बर कार्यसमितिमा मनोनित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

चेम्बरको आठौं बैठकले शाक्यलाई चेम्बरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनित गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरुप शाक्यलाई सदस्यमा मनोनित गरिएको बताइएको छ ।