
सुर्खेत, १९ फागुन । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको प्रथम अधिवशेन सम्पन्न भएको छ ।
प्रदेश राजधानी वीरन्द्रनगरमा बुधबार सम्पन्न अधिवेशनले सुरज थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी थापा यसअघि आयोजक कमिटीका संयोजक रहेका थिए ।
दैलेखका डम्बर बहादुर शाही र सुर्खेतका भिमकुमारी भुसाल उपाध्यक्षमा निर्वाचित भएका छन् भने कालिकोटका भलिबल खेलाडी पंख बहादुर मल्ल सचिव पदमा चयन भएका छन् ।
त्यसैगरी प्रकाश बस्नेत र पदम रावत उपसचिव एवं रवीन्द्र शाही कोषाध्यक्षमा निर्वाचित भएको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता उमेश केसीले जानकारी दिएका छन् ।
नेकोस कर्णाली प्रदेश कमिटी
अध्यक्ष: सुरज थापा (सुर्खेत)
उपाध्यक्ष: डम्बर बहादुर शाही (दैलेख)
उपाध्यक्ष: भिमकुमारी भुसाल (सुर्खेत)
सचिव: पंख बहादुर मल्ल (कालिकोट)
सहसचिव: पदम रावत (जुम्ला)
सहसचिव: प्रकाश बस्नेत (सल्यान)
कोषाध्यक्ष: रवीन्द्र शाही (सुर्खेत)
सदस्यहरु
सुन्दर पोखरेल (सुर्खेत)
शुसीला रोकाया (सुर्खेत)
लोकेन्द्र प्रसाद खनाल(सुर्खेत)
रेशम नेपाली (सुर्खेत)
ओम खत्री (सुर्खेत)
टंक गैह्रे(सुर्खेत)
मदनराज खत्री (जुम्ला)
बालकृष्ण बुढा (जुम्ला)
रेखा बुढा (जुम्ला)
अंकदराज रावल (जुम्ला)
अनमोल शाही (जुम्ला)
सौगात कुमार शाही (दैलेख)
प्रेम शाही (दैलेख)
विरन्द्र शाही (दैलेख)
जगत रिजाल (दैलेख)
प्रमोद जंग बोगटी (हुम्ला)
रमेश शाही (हुम्ला)
विष्णु रावल (हुम्ला)
मनोज फडेरा (हुम्ला)
मंगल शाही (हुम्ला)
कृष्णराज भीम (मुगु)
नेत्रजंग रावल (मुगु)
अजय रोकाया (मुगु)
मनबहादुर बम (कालिकोट)
विमला पाण्डे (कालिकोट)
सागर अधिकारी (कालिकोट)















प्रतिक्रिया