६ कार्तिक २०८३, शुक्रबार

नेप्सेमा पहिरो, एकै दिन ६३ अंकले घटेर २५ सयको लाइनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । शेयर बजारमा पहिरो गएको छ ।

वुधबार एकै दिन नेप्से परिसुचक ६३.५४ अंकले घटेर २५४७.०५ बिन्दुमा झरेको छ ।

आजको दिनमा सबै कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका ७६ लाख ५२ हजार बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको कारोबार भएको छ ।

नेप्से घटेपछि लगानीकर्तामा चिन्ता छाएको छ ।