१५ कार्तिक २०८३, आइतबार

जसपाले विधान महाधिवेशन असार १ र २ गते गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्ने पनि निर्णय गरेको छ ।

जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन् ।

जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।