१५ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फागुन २० मा बस्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । पटक पटक सर्दै आएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने भएको छ ।

बैठकका लागि फागुन २० गते विहान ११ बजे राष्ट्रिय सभागृहमा उपस्थितिका लागि एसएमएस गरिएको पार्टी कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ ।