
काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने जानकारी राप्रपाले दिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।
बैठक भोलिसम्म चल्ने छ ।















प्रतिक्रिया