७ कार्तिक २०८३, शनिबार

महाशिवरात्रीमा पशुपतिनाथमा यस्तो देखियो (फोटोफिचर)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १७ फागुन । महाशिवरात्रीका अवसरमा मंगलबार विहानैदेखि पशुपतिनाथमा भक्तजनको घुइँचो लागेको छ ।

महाशिवरात्रीको पूर्वसन्ध्या सोमबारदेखि नै दर्शनार्थीहरुको भीड लागेको हो ।

गेटबाट भित्र प्रवेश गरिसकेपछि ३० मिनेटभित्र दर्शन गरिसकिने भक्तजनहरु बताउँछन् । बाहिरबाट भने करिब एकदेखि डेढ घण्टाको लाइन बसेर दर्शन गर्न पाइने बताइएको छ ।

हेर्नुस् फोटो: