७ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगमा ८० राजनीतिक दल दर्ता (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । निर्वाचन आयोगाम स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका छन् ।

आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आयोगले फागुन १५ गतेसम्म दिएको समय अवधिमा ८० राजनीतिक दल दर्ता भएका हुन् ।

सोमबार आयोगले जारी गरेको विज्ञप्तिमा नेपाःराष्ट्रिय पार्टी दर्ता गर्ने निर्णय भएको छ । सर्वोच्च अदालतको आदेशको पालना गर्दै नेपाःराष्ट्रिय पार्टी दर्ता कायम गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

यससँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १११ पुगेको छ ।

कुन-कुन दल दर्ता भए ?