७ कार्तिक २०८३, शनिबार

एमसीसी पास भएकोमा खुशी छुः प्रचण्ड

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । प्रमुख सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास भएको खुशी भएको जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत आफू एमीसी पास गरेर खुशी भएको जनाएका छन् ।

उनले संसदबाट ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएकोमा खुसी व्यक्त गरेका हुन् ।

केही दिन अघिसम्म एमसीसीको विरोध गरिरहेका उनले अन्ततः एमसीसी पास गरेर आफ्नो बहु रुपलाई फेरि प्रमाणित गरेको विश्लेषकहरुले जनाएका छन् ।