
काठमाडौँ, १५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल भइरहेको छ ।
आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि छलफल भइरहेको हो ।
छलफलमा सहभागी सांसदहरुले संसद अवरोध खुल्ला गर्नुपर्नेबारे माग उठाएका छन् ।












प्रतिक्रिया