
sf7df8f}F, #@ ;fpg M
k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7ssf] ljz]if ;dodf dGtJo JoQm ub}{ k|d’v k|ltkIf bn g]skf -Pdfn]_ sf ;b:o 8f=eLdaxfb’/ /fjn . tl:a/M /Tg >]i7÷/f;;
काठमाण्डौँ, १५ फागुन । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेर नाराबाजी गरे पनि एमालेकै सांसद भीमबहादुर रावलले रोस्टममै पुगेर एमसीसीको विरोध गर्नुभएको छ ।
रावलले एमसीसी जस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसदमा व्यापक छलफल नगरि विरोधकै बीच र हतारमा पारित गर्न लागेको भन्दै विरोध गर्नुभयो । उहाँले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबी गर्नुभयो ।












प्रतिक्रिया