
काठमाडौँ, १५ फागुन । एकीकृत समाजवादीको स्थायी समिति बैठकले केही शर्त सहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले बताए।
“व्याख्यात्मक घोषणा मार्फत प्रष्ट र ठोस रूपमा सम्बोधन गर्ने र उक्त व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग अनिवार्य रूपमा बन्ने गरी मात्र एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ,” उपमहासचिव तुलाधरले भने।












प्रतिक्रिया