७ कार्तिक २०८३, शनिबार

आजको संसद बैठकमा पनि एमालेको विरोध कायमै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागहरु पूरा नभएको भन्दै आज पनि संसदमा अवरोध जारी राखेको छ ।

सरकारले आज एमसीसी पारित गर्न लागेको दिन पनि आफ्ना मागहरु पूरा गर्न दवाव दिँदै एमालेले संसदमा नाराबाजी र विरोध जारी राखेको हो ।