१५ कार्तिक २०८३, आइतबार

सरकारले एमसीसी पारित गर्ने भएपछि विरोध गर्दै विशाल प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न लागेसँगै नयाँबानेश्वरस्थित संसद भवन अगाडी विशाल प्रदर्शन हुन थालेको छ ।

सरकारले आजै संसदबाट एमसीसी पारित गर्न लागेपछि विभिन्न दलका भातृसंगठनहरुले प्रदर्शन सुरु गरेका छन् ।

सत्तारुढ गठबन्धनले संसदबाट आजै व्याख्यात्मक रुपमा एमसीसी गर्ने तयारी गरेको छ ।