१५ कार्तिक २०८३, आइतबार

प्रचण्ड-बामदेवीच भेटवार्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय सभाका सांसद वामदेव गौतमबीच भेट भएको छ।

उनीहरुबीच शुक्रबार प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो ।

उनीहरुबीच एमसीसीका विषयमा छलफल भएको छ ।